-स्वास्थ्य खबरपत्रिका
काठमाडौं – डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबिच ११ बुँदे सहमति भएको छ । चिकित्सा शिक्षा सुधार लगायतका माग राखेर १३ दिनदेखी अनसनरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा केसी र सरकारपक्षबिच शनिबार राती भएको लामो छलफल र वार्तापछि ११ बुँदे सहमति भएको हो ।
सहमति पत्रमा डा केसी र सरकारका पक्षबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र मूख्य सचिब सोमलाल सुवेदीले हस्ताक्षर गरेका छन् । सहमतीमा हस्ताक्षरपछी डा. केसीले अनसन तोड्ने भएका छन् । डा केसीले भोली आइतबार अनसन तोड्ने भएका हुन् ।