सिक्छ्या मन्त्रालय ले प्रदान गर्ने छत्रब्रिती तथा सेवा सुबिधामा QUOTA प्रणालि को बिषयमा बिभिन्न सामाजिक सन्जालमा देखियेका असन्तुस्टि तथा केही समर्थन र तेस्का कारणहरु लाई समेटि यो लेख को रचन गरिएको छ । के QUOTA प्रणाली साँच्चिकै भेद्भभाब हो या पिछदिएका बर्गलाई अगाडि ल्याउने माध्येम् हो , विद्यार्थी हरु मा एस्ले कस्तो असार पार्छ ? हेर्नुस् सामाजिक सन्जाल बाट लियिएका उत्कृष्ट प्रतिकृयाहरु :
Bijay Shrestha
" Quota प्रणालि लाई केही जिम्मेबर तथा निकै सेन्सिटिव क्षेत्र मा पनि लागु गर्नु कुनै पनि हालत मा ठीक होइन । बारु पिछदिएका समुह हरुलाई सित्तै मा कापी , कलम तथा खाजा खर्छ उपलब्द गराउनु उचित हुन्छ। डाक्टर तथा निकै सेन्सितिव पेसा मा समेत् यो प्रनली लगु हुनु निकै दएनिये छ। QUOTA सिस्टम बाट ४० नम्बर ल्यएर नाम निकल्ने डाक्टर पछी कस्तो हुन्छ सोच्नुवएको छ? उस्ले तपाईंको जती समुह लाई अगाडि बदौने होइन बद्नाम गर्ने बडी डर हुन्छ। ९१ पढ्न पौदैनन Quota बाहेक विद्यार्थी हरु। कहाँको न्याये ? पिछदिएको बर्ग लाई अगाडि ल्याउनको लागि, अगी बदिसकेको बर्ग लाई तानेर अगाडि बद्नै जान नदिने कदपी उचित होइन। "
Roshan Katel
" Quota प्रणालि लाई प्रयोगमा ल्याउनु ठिकै हो तर एस्लाई बिस्तारै घटाऊदै लैजानु पर्छ। नत्र एस्को प्रभाब निकै नराम्रो विद्यार्थी हरुमा पर्छ। ९० ल्यएर स्कोलर्शिप नपाउने विद्यार्थी ले ५० ल्यएर स्कोलर्शिप मा पढेको विद्यार्थी देख्दा मन मा कस्तो भावना आउछ एक्चोटि सबैले सोच्नुपर्छ । "
तपाईं हरु पनि आफ्नो प्रतिकृया पठाउन सक्नुहुन्छ, एस्का लागि facebook.com/nepalstage मा संपर्क राख्नुहोला ।
प्रतिकृयाहरु :